Matches in SemOpenAlex for { <https://semopenalex.org/work/W4287965210> ?p ?o ?g. }
Showing items 1 to 39 of
39
with 100 items per page.
- W4287965210 endingPage "211" @default.
- W4287965210 startingPage "200" @default.
- W4287965210 abstract "बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा नारी पात्रको केन्द्रीयता रहेको छ । यस नाटकको प्रमुख भूमिकामा पनि नारी पात्रहरू नै रहेका छन् । ती नारी पात्रहरू पितृसत्तात्मक उत्पीडनको पृष्ठभूमिबाट उठेर त्यसप्रति अत्यन्त विद्रोही पनि देखिएका छन् । त्यसैले उनीहरूले नारीराज्य खडा गरेर पुरुषलाई दोस्रो स्थानमा राखेका छन् । यति मात्र होइन, उनीहरू पुरुषको भाव परिवर्तन गरेर उनीहरूमा नारी गुण प्रत्यारोपण गर्न समेत उद्दत देखिएका छन् । यसै सन्दर्भमा प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको हो । यसमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत आमूल नारीवादी चिन्तनका आधारमा स्वास्नीमान्छे नाटकको विश्लेषण गरिएको छ । आमूल नारीवादी मान्यताले नारीउत्पीडनको प्रमुख कारक तत्त्वका रूपमा पितृसत्तालाई मानेको छ । यसमा आमूल नारीवादी मान्यताअन्तर्गत पितृसत्तात्मक उत्पीडन एवम् नारीविद्रोहका आधारहरू प्रस्तुत गरिएको छ । यसै आधारमा स्वास्नीमान्छे नाटकका नारी पात्रहरूले झेलेका उत्पीडन तथा सोही उत्पीडनको पृष्ठभूमिबाट उनीहरूले गरेको विद्रोहको निरूपण प्रस्तुत लेखमा गरिएको छ । स्वास्नीमान्छे नाटकमा पितृसत्तात्मक उत्पीडनका केकस्ता सन्दर्भहरू छन् र सो नाटकमा आमूल नारीवादी विचारको अभिव्यक्ति कसरी गरिएको छ भन्ने समस्याको प्राज्ञिक समाधान खोज्नु यस लेखको उद्देश्य रहेको छ । यो लेख साहित्यिक भएको हुनाले यसमा सोहीअनुरूप पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधिबाट तिनको विश्लेषण गरिएको छ । स्वास्नीमान्छे नाटकको सामाजिक परिवेशको आरम्भमा पितृसत्तात्मक उत्पीडनको प्रस्तुति गरिएको र तत्पश्चात् विद्रोही र पहिचानमुखी नारी पात्रहरूको उपस्थिति गराएर नारीपुरुषबिच द्वन्द्वको अवस्था सिर्जना गरेर आमूल नारीवादी विचारको अभिव्यक्ति गरिएको निष्कर्ष पनि यसमा निकालिएको छ ।" @default.
- W4287965210 created "2022-07-26" @default.
- W4287965210 creator A5031391211 @default.
- W4287965210 date "2021-12-31" @default.
- W4287965210 modified "2023-10-16" @default.
- W4287965210 title "स्वास्नीमान्छे नाटकमा आमूल नारीवाद {Radical feminism in Swasnimanche play}" @default.
- W4287965210 doi "https://doi.org/10.3126/nutaj.v8i1-2.44121" @default.
- W4287965210 hasPublicationYear "2021" @default.
- W4287965210 type Work @default.
- W4287965210 citedByCount "0" @default.
- W4287965210 crossrefType "journal-article" @default.
- W4287965210 hasAuthorship W4287965210A5031391211 @default.
- W4287965210 hasBestOaLocation W42879652101 @default.
- W4287965210 hasConcept C107993555 @default.
- W4287965210 hasConcept C144024400 @default.
- W4287965210 hasConcept C2777688943 @default.
- W4287965210 hasConceptScore W4287965210C107993555 @default.
- W4287965210 hasConceptScore W4287965210C144024400 @default.
- W4287965210 hasConceptScore W4287965210C2777688943 @default.
- W4287965210 hasIssue "1-2" @default.
- W4287965210 hasLocation W42879652101 @default.
- W4287965210 hasOpenAccess W4287965210 @default.
- W4287965210 hasPrimaryLocation W42879652101 @default.
- W4287965210 hasRelatedWork W1881776706 @default.
- W4287965210 hasRelatedWork W1946080426 @default.
- W4287965210 hasRelatedWork W1973525777 @default.
- W4287965210 hasRelatedWork W1987033788 @default.
- W4287965210 hasRelatedWork W1990924773 @default.
- W4287965210 hasRelatedWork W2010002480 @default.
- W4287965210 hasRelatedWork W2027252379 @default.
- W4287965210 hasRelatedWork W2044727064 @default.
- W4287965210 hasRelatedWork W2317596408 @default.
- W4287965210 hasRelatedWork W3126546027 @default.
- W4287965210 hasVolume "8" @default.
- W4287965210 isParatext "false" @default.
- W4287965210 isRetracted "false" @default.
- W4287965210 workType "article" @default.