Matches in SemOpenAlex for { <https://semopenalex.org/work/W4313509999> ?p ?o ?g. }
Showing items 1 to 35 of
35
with 100 items per page.
- W4313509999 endingPage "187" @default.
- W4313509999 startingPage "178" @default.
- W4313509999 abstract "प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा मूलतः निबन्धकार हुन् । उनका निबन्धमा शोषित, पीडित, उत्पीडित वर्गले खेप्नुपरेका विभिन्न समस्यालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेको पाइन्छ । नेपाली समाजमा विद्यमान लैङ्गिक भेदभाव र शोषणलाई शर्माले विभिन्न उदाहरणकासाथ प्रस्तुत गरेका छन् । उनी लैङ्गिक शोषण र भेदभावको अन्त्य भई समानतामूलक उन्नत समाज निर्माण गर्नुपर्ने उद्धेश्यकासाथ निबन्ध रचना गर्ने निबन्धकार हुन् । शर्माका प्रकाशित निबन्धसङ्ग्रहमा अधिकांश शीर्षक नारीलाई केन्द्र बनाएर लेखिएका नारीवादी छन् । शर्माका विचारमा नर र नारी समाजरूपी रथका दुई पाङ्ग्रा हुन् । नेपाली समाजमा नारी रूपी रथको पाङ्ग्रा बिग्रेको जस्तो देखिन्छ । किनकी तत्कालीन नेपाली समाजका नारी आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, सांस्कृतिक आदि सबै क्षेत्रमा धेरै नै पछाडि पेरका तथा पारिएका छन् । यस निबन्धमा नारीको अवस्था अत्यन्त कमजोर रहेको देखाउन निबन्धकार सफल भएका छन् । जबसम्म समाजरूपी रथका यी दुवै पाङ्ग्रा समान र बराबरीको हैसियतमा आउँदैनन् तबसम्म समाज तथा देश सम्पन्न बन्न सक्दैन् भन्ने मान्यता यस निबन्धमा प्रस्तुत भएको छ । लोग्नेमानिस र स्वास्नीमानिस निबन्धमा हाम्रो समाजका नारीहरूको अवस्था ज्यादै दयनीय भएको देखाउँदै नारीहरूलाई तिमीहरू प्राकृतिक रूपमा समान हौ; तिमीहरूलाई यहाँको समाजव्यवस्थाले र राज्यव्यवस्थाले जालझेल, षडयन्त्र गरेर पछि पारेको हो भन्ने पुष्टि गरिएको छ । नारीहरू चुप लागेर नबस आफ्नो अधिकार लिन अगाडि बढ् भन्ने कुरामा सचेत गराउने सन्दर्भ यस निबन्धमा प्रतिबिम्बन भएको देखिन्छ ।" @default.
- W4313509999 created "2023-01-06" @default.
- W4313509999 creator A5040489933 @default.
- W4313509999 date "2022-06-30" @default.
- W4313509999 modified "2023-10-18" @default.
- W4313509999 title "लोग्नेमानिस र स्वास्नीमानिस निबन्धमा लैङ्गिक अध्ययन" @default.
- W4313509999 doi "https://doi.org/10.3126/ijmss.v3i1.50246" @default.
- W4313509999 hasPublicationYear "2022" @default.
- W4313509999 type Work @default.
- W4313509999 citedByCount "0" @default.
- W4313509999 crossrefType "journal-article" @default.
- W4313509999 hasAuthorship W4313509999A5040489933 @default.
- W4313509999 hasBestOaLocation W43135099991 @default.
- W4313509999 hasConcept C41008148 @default.
- W4313509999 hasConceptScore W4313509999C41008148 @default.
- W4313509999 hasIssue "1" @default.
- W4313509999 hasLocation W43135099991 @default.
- W4313509999 hasOpenAccess W4313509999 @default.
- W4313509999 hasPrimaryLocation W43135099991 @default.
- W4313509999 hasRelatedWork W2096946506 @default.
- W4313509999 hasRelatedWork W2130043461 @default.
- W4313509999 hasRelatedWork W2350741829 @default.
- W4313509999 hasRelatedWork W2358668433 @default.
- W4313509999 hasRelatedWork W2376932109 @default.
- W4313509999 hasRelatedWork W2382290278 @default.
- W4313509999 hasRelatedWork W2390279801 @default.
- W4313509999 hasRelatedWork W2748952813 @default.
- W4313509999 hasRelatedWork W2899084033 @default.
- W4313509999 hasRelatedWork W3004735627 @default.
- W4313509999 hasVolume "3" @default.
- W4313509999 isParatext "false" @default.
- W4313509999 isRetracted "false" @default.
- W4313509999 workType "article" @default.