Matches in SemOpenAlex for { <https://semopenalex.org/work/W4323786934> ?p ?o ?g. }
Showing items 1 to 41 of
41
with 100 items per page.
- W4323786934 endingPage "109" @default.
- W4323786934 startingPage "94" @default.
- W4323786934 abstract "ऐतिहासिक कालखण्डदेखि नै आफ्नो मौलिक पहिचान र प्रसिद्धिको शिखरमा रहेको धनकुटा सुन्दरतम, आकर्षकीय प्राकृतिक छटाहरूको कारण निकै महत्वपूर्ण मनोरम् जिल्ला मानिन्छ । महाभारत पर्वतीय शृंखलाको उत्तरी भागमा अवस्थित धनकुटालाई तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, मोरङ र सुनसरी जिल्लाहरूले स्पर्श गरेका छन् । यसको केही सीमित क्षेत्रलाई शिवालिक पर्वतीय शृंखलाले पनि छोएको छ । धनकुटाबाट लगभग २४ कि.मी पश्चिम–दक्षिण दिशामा छिन्ताङ गाउँपालिका पर्दछ । यस जिल्लामा रहेका ३५ वटा गाउँपालिकाहरूमध्ये ‘छिन्ताङ’ सबैभन्दा ठूलो र पैmलहर क्षेत्रमा अवस्थित छ । यस अन्तर्गत रहेका ९ वटा वडाहरूमध्ये १ , २ र ३ वडाहरूको करिब करिब मध्येभागमा रहेको घना जंगलभित्र ‘जाल्पादेवी’कोमन्दिर स्थापित छ; जसको निकै ठूलो ऐतिहासिक महत्व रहेको छ । त्यहाँको सामाजिक परिवेश, धार्मिक–सांस्कृतिक सहिष्णुता, राजनतिक च ै ेतना, शैक्षिक जागरण, आर्थिक विविधीकरण जस्ता बहुआयामिक सन्दर्भहरूले गर्दा नेपालको पूर्वी भागमा मात्र यसको लोकप्रियता बढोत्तरी नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको ख्याति र प्रसिद्धि अभिवृद्धि भइरहेको देखिन्छ । ‘छिन्ताङ–जाल्पादेवी’ को यो पावन भूमि बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुभाषिक विशिष्टताले ओतप्रोत छ । भौगोलिक अवस्थिति कठिनग्रस्त भए तापनि सामाजिक विविधताले गर्दा यस क्षेत्रको पहिचान फराकिलो बन्दै गएको छ । आवागमनका अनेकन कठिनाई, उकाली–ओराली, प्रशस्त विघ्नवाधाहरू लगायतका विविध विषमताहरूका बीच पनि छिन्ताङ–जाल्पादेवीको पुण्य–प्रताप र प्रभावशालिताले गर्दा देश–देशाटनमा सामाजिक सद्भाव, सहिष्णुता तथा समन्वयात्मक भाव विस्तार गर्दै पारस्परिक सौहार्दता अभिवृद्धि गर्न बहुकोणीय दृष्टिबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ l" @default.
- W4323786934 created "2023-03-11" @default.
- W4323786934 creator A5056542650 @default.
- W4323786934 date "2022-12-31" @default.
- W4323786934 modified "2023-10-05" @default.
- W4323786934 title "सामाजिक–सांस्कृतिक समन्वयको केन्द्र : छिन्ताङ जाल्पादेवी (अन्वेषणात्मक ऐतिहासिक अध्ययन) {Center for Socio-Cultural Coordination: Chintang Jalpadevi (Exploratory Historical Studies)}" @default.
- W4323786934 doi "https://doi.org/10.3126/hisan.v8i1.53084" @default.
- W4323786934 hasPublicationYear "2022" @default.
- W4323786934 type Work @default.
- W4323786934 citedByCount "0" @default.
- W4323786934 crossrefType "journal-article" @default.
- W4323786934 hasAuthorship W4323786934A5056542650 @default.
- W4323786934 hasBestOaLocation W43237869341 @default.
- W4323786934 hasConcept C144024400 @default.
- W4323786934 hasConcept C185592680 @default.
- W4323786934 hasConcept C2779463800 @default.
- W4323786934 hasConcept C8010536 @default.
- W4323786934 hasConceptScore W4323786934C144024400 @default.
- W4323786934 hasConceptScore W4323786934C185592680 @default.
- W4323786934 hasConceptScore W4323786934C2779463800 @default.
- W4323786934 hasConceptScore W4323786934C8010536 @default.
- W4323786934 hasIssue "1" @default.
- W4323786934 hasLocation W43237869341 @default.
- W4323786934 hasOpenAccess W4323786934 @default.
- W4323786934 hasPrimaryLocation W43237869341 @default.
- W4323786934 hasRelatedWork W1573667629 @default.
- W4323786934 hasRelatedWork W2065091555 @default.
- W4323786934 hasRelatedWork W2371189778 @default.
- W4323786934 hasRelatedWork W2748952813 @default.
- W4323786934 hasRelatedWork W2914139910 @default.
- W4323786934 hasRelatedWork W3114024476 @default.
- W4323786934 hasRelatedWork W37298820 @default.
- W4323786934 hasRelatedWork W4235831351 @default.
- W4323786934 hasRelatedWork W4362690027 @default.
- W4323786934 hasRelatedWork W654422885 @default.
- W4323786934 hasVolume "8" @default.
- W4323786934 isParatext "false" @default.
- W4323786934 isRetracted "false" @default.
- W4323786934 workType "article" @default.